• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

एसियामा पहिलो पटक देखिएकाे राेग ‘मंकीपोक्स’ काे कति जोखिममा नेपाल?

64x64
नेपाल लाइभ मंगलबार, जेठ १४, २०७६  १२:१९
1140x725

सन् १९५८ मा पहिलो पटक अनुसन्धानमा समावेश बाँदरहरुबीच देखिएको थियो मंकी पोक्स। यो सन् १९७० मा पहिलो पटक अफ्रिकी मुलुक कंगोमा मानिसमा देखापरेको थियो। अफ्रिकी महादेश बाहिर मानिसमा सन् २००३ मा संयुक्त राज्य अमेरिकामा देखा परेको थियो भने सन् २००८ मा बेलायत र इजरायलमा क्रमस देखा परेको थियो।

सिंगापुरमा यही महिना मेमा मंकी पोक्स देखा परेको त्यहाँको स्वस्थ मन्त्रालयले सार्वजनिक गरिसकेको छ। यो नै एसियामा देखिएको मंकी पोक्स भाइरसको पहिलो घटना हो। सिंगापुर तथा सो देशको छिमेकी देशहरुले यस भाइरसविरुद्ध विशेष सतर्कता अपनाइसकेका छन्। नेपालमा पनि यसको सम्भावित प्रवेशलाई ध्यानमा राखेर सुरक्षाका उपायहरु अपनाउन सुरु गरिसकेको छ। के नेपालमा मंकी पोक्स संक्रमणको जोखिममा देखिन्छ? 

यो एक प्रकारको भाइरस हो। यसलाई भूगोल र जिनको आधारमा दुई भागमा बाँडिएको छ। यी दुई फरक मंकी पोक्स एउटा पश्चिम अफ्रिकी र अर्को मध्यअफ्रिकी मुलुकमा पाइने गर्छ। मध्य अफ्रिकी मुलुकमा पाइने मंकी पोक्स भाइरस पश्चिम अफ्रिकी देशहरुमा पाइने मंकी पोक्स भाइरसभन्दा कडा र मृत्युदर पनि बढी हुने गरेको पाइएको छ। त्यस्तै मध्यअफ्रिकी मंकी पोक्स भाइरस मानिसबाट मानिसमा पनि पश्चिम अफ्रिकी मंकी पोक्स भाइरसभन्दा सजिलोसँग सरेको पाइएको छ।

संक्रमण भएको सामान्यतय सातदेखि चौध दिनमा यसका लक्षणहरु देखा पर्ने गर्दछन्। उच्च ज्वरो, मांसपेसी दुख्नु, लिफ ग्रन्थी सुन्निनु र शरीरमा बिबिराहरु देखिनु यसका प्रमुख लक्षणहरु हुन्। बिबिराहरु ज्वरो आएको तीन दिनपछि देखिन सुरु हुन्छ। बिबिराहरुको फोकामा पानी जस्तो तरल पदार्थ देखिन्छ र पछि फुटेर पाप्रो भई झर्ने गर्दछ। संक्रमण झन्डै चार हप्तासम्म लम्बिने गर्छ। 

यसको संक्रमण फैलाउन मद्दत गर्नेमा अफ्रिकामा विशेष गरेर मुसाहरु भएको देखाए तापनि विस्तृत अध्ययन भने भएको पाइँदैन। यो संक्रमित मानिस वा जनावरहरुबाट खुला छाला, श्वास-प्रश्वास (खोकेर) वा नाक, मुख, आखाबाट सर्न सक्छ। तसर्थ परिवारका अरु सदस्यहरु तथा स्वस्थकर्मीहरुले विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ।           

Ncell 2
Ncell 2
nimb
nimb

हाल सिंगापुरमा देखिएको संक्रमण नाइजेरियाबाट आइपुगेको व्यक्तिमा देखा परेको हो। र त्यो व्यक्तिसँग हेलमेल भएका त्यहाँका बासिन्दाहरुलाई विशेष निगरानीमा राखी परीक्षणहरु गरिरहेका छन्।  त्यहाँको सम्बन्धित निकायले द्रुत गतिमा अनुसन्धान थालेकोले पनि यो संक्रमण फैलिनबाट रोकेको देखिन्छ।

विगत केही वर्ष यता रोजगारीको अवसर खोज्दै नेपालीहरु अफ्रिकी मुलुक जाने क्रम तीब्र गतिमा बढेको छ। यसले सिंगापुरमा जस्तै मंकी पोक्सको भाइरस नेपालमा पनि आयात हुनसक्ने सम्भावनालाई बढाइदिएको छ। नेपालीबाट मात्र नभई सिंगापुरमा जस्तै स्वयं अफ्रिकी मुलुकका नागरिक नेपाल आउने क्रम बढ्दो रुपमा देखिएकोले भाइरस आउने सम्भावना थप प्रबल देखिएको छ।

यो पंक्तिकारले आयातित संक्रमणहरुले सम्भावित जनस्वास्थमा पार्नसक्ने समस्याको बारेमा धेरै पटक बहसमा ल्याइसकेको छ। र विभिन्न संक्रमणमध्ये मंकी पोक्सको संक्रमण पनि अब थपिएको छ। महत्वपूर्ण कुरा त के भने, सर्वसाधारणले यसको बारेमा सुनेका पनि छैनन् र  चिकित्सकको सम्पर्कमा मंकी पोक्सको बिरामी पुगे पनि त्यसको पहिचान र निदान गर्न उनीहरुलाई पनि गाह्रो भने हुनेछ।

Xtrem
Xtrem

यसर्थ मंकी पोक्स भाइरस सम्बधी जानकारी वा तालिम चिकित्सकहरुलाई समय समयमा दिनुपर्छ। यसको जिम्मेवारी  सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) संस्थाले लिनसक्छ। हाल यस्तो संस्था नेपालमा अस्तिस्त्वमा नरहे तापनि आवश्यकता भने देखिसकेको छ। हाल सिंगापुरमा सीमित भएको जस्तो देखिएको मंकी पोक्स भाइरस नेपाल लगायत अरु एसियाली राष्ट्रहरुमा नफैलिएला भन्न सकिँदैन।

सिंगापुर एसियाको आर्थिक रुपमा सम्पन्न देशमध्येमा पर्ने भएकोले  मंकी पोक्स भाइरस छिट्टै पहिचान गरेको हुनसक्छ। तर नेपालमा प्रवेश गरे सिंगापुरले जस्तो सहजै यो भाइरस पहिचान गर्न विभिन्न कारणले गर्दा चुनौती हुनसक्छ।  चिकित्सकहरुलाई मंकी पोक्स भाइरसको बारेमा जानकारी तथा तालिमहरु दिन सके सो भाइरसलाई रोक्न वा समयमा नै पहिचान गरी नियन्त्रणमा ल्याउन धेरै सहज हुने थियो। 
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्