चितवन– चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिइरहेका छन्। उनले कांग्रेसका शेषनाथ अधिकारीलाई ८ हजार मतले पछि पारेका छन्। पछिल्लो अपडेट यस्तो छ :
एमाले – कृष्णभक्त पोखरेल – २३७०६
कांग्रेस – शेषनाथ अधिकारी – १५६०९
प्रदेश सभा (क)
माओवादी – घनश्याम दहाल – १८८७१
कांग्रेस– जितनारायण श्रेष्ठ– १४४१०
प्रदेश सभा ख
एमाले– विजय सुवेदी –१६०८०
कांग्रेस– प्रकाश अधिकारी – ८७४०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।