सुर्खेत- सुर्खेतमा क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री यामलाल कँडेल प्रतिस्पर्धी उम्म्दवारभन्दा निकै अगाडि देखिएका छन्।
कँडेलले कांग्रेस उम्मेदवारलाई पाँच हजार मतको अन्तरले पछाडि छाडेका छन्।
जारी मतगणनामा सुर्खेत २ (क) को अवस्था:
यामलाल कँडेल (एमाले) १५,७८५
कमलराज रेग्मी (कांग्रेस) १०,७८९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।