अछाम– सुरुवाती मत गणनामा पछि परेका नेकपा एमाले उपाध्यक्ष भीम रावलेले अग्रता बढाएका छन् । उनले कांग्रेसका उम्मेदवार भरत स्वाँरलाई झन्डै पाँच हजार मतले पछि परेका छन् ।
भीम रावलले १६ हजार ४ सय ६८ मत ल्याएका छन् भने स्वारले ११ हजार ६ सय १४ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।