पर्सा– पर्सा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय जनता पार्टी (राजपा)का लक्ष्मणलाल कर्ण १७ सय ५१ मतले अगाडि देखिएका छन्। उनले ७ हजार ६ सय ९२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रमेश रिजालले ५ हजार ९ सय ४१ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।