बर्दिया– माओवादी केन्द्रका सन्त कुमार थारु ५० हजार ५ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्दी कांग्रेस गोपाल दहितले ३६ हजार ७ सय ३५ मत प्राप्त गरे। सन्त कुमारले १३ हजार ८२० मत बढी ल्याएर विजयी भएक हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।