काभ्रे–काभ्रेका ६ सिटमै वाम गठबन्धनले अग्रता कायम राखेको छ । २ प्रतिनिधिसभा तथा ४ प्रदेशका सबै सिटमा गठबन्धनका उम्मेदवारको अग्रता छ ।
यस्तो छ पछिल्लो अपडेट
काभ्रे प्रतिनिधि सभा १
गङगा ब तामाङ , मा के बाम -29047
तिर्थ लामा , काग्रेस-28010
प्रदेश १
रत्न ढकाल ,मा के बाम -21931
चन्द्रबहादुर लामा काग्रेस, -14872
प्रदेश २
चन्द्र लामा एमाले , बाम -15748
गणेश लामा काग्रेस, -14682
काभ्रे प्रतिनिधि २
गोकुल बास्कोटा ,एमाले बाम -29407
मधु आचार्य , काग्रेस -20268
प्रदेश १
लक्ष्मण लम्साल एमाले , बाम -15688
सुन्दर्मणी आचार्य , काग्रेस-9943
प्रदेश २
बसुन्धरा हुमागाइ एमाले , बाम -14647
कन्चन बादे , काग्रेस -10706
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।