सुनसरी– सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजय गच्छदार २२ सय ५६ मतले पछाडि परेका छन्।
उनको प्रतिद्वन्दी नेकपा एमालेकी भगवती चौधरीले १६ हजार १ सय २२ मत प्राप्त गर्दा गच्छदारले १३ हजार ८ सय ६६ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।