काठमाडौँ- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) बम विस्फोटमा मर्नेहरु ’सर्वसाधारण’ नभई विप्लव निकट भएको गृहमन्त्री थापाको भनाई, ’अहिलेको मूल निसाना उपत्यका’ भएको ठहर
२) विप्लव बम आतंकले जनजीवन प्रभावित, २३ ठाउँमा शंकास्पद वस्तु, १२ स्थानमा निष्क्रिय
३) विवादका बीच अमेरिकी राजदूत बेरीले सुरु गरे ’गफगाफ’ कार्यक्रम, नागरिक तहमा विरोध, सरकार मौन
४) लिगको अन्तिम खेलमा सिरी ए च्याम्पियन युभेन्ट्स पराजित, साम्पडोरियाले २–० गोल अन्तरले हरायो
५) र, अमेरिकी राष्ट्रपति ट्रम्प र जापानका राजा नारुहितोबीच भेट, नयाँ राजालाई भेट्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।