बाँके– बाँके प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) मा एमालेका बाबुराम गौतम विजयी भएका छन्। गौतमले कांग्रेसका लक्ष्मी नारायण शाहलाई हराउँदै जित हात पारेका हुन्। गौतमले ११ हजार ८ सय ७७ मत ल्याएका हुन्। शाहले ७ हजार ५ सय ६२ मत प्राप्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।