सुर्खेत- सुर्खेत प्रदेशसभा १ (क) मा माओवादी केन्द्रका उम्मेदवार ठम्मरबहादुर विष्ट विजयी भएका छन्। विष्टले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे।
ठम्मरबहादुर विष्ट (माओवादी केन्द्र) १५,३५२
टेकबहादुर सिह (कांग्रेस) १५,१३२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।