झापा– झापा क्षेत्र नम्बर १ मा कांग्रेस नेता विश्वप्रकाश शर्मालाई हराउँदै माओवादी केन्द्रका सुरेन्द्र (राम) कार्की विजयी भएका छन्। २९ सय १५ मतले कार्कीले शर्मालाई पराजित गरेका हुन्।
कार्कीले ३६ हजार १ सय ७३ मत ल्याए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।