नुवाकोट- नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन्। तामाङले नेपाली कांग्रेसका नेता रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै जित हासिल गरेका हुन्।
नुवाकोट १ को अन्तिम नतिजा अनुसार:
हितबहादुर तामाङ (माओवादी केन्द्र) ३६,४७३
रामशरण महत (कांग्रेस) २७,९२०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।