बर्दिया– बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार वामदेव गौतमलाई पछि पार्दै कांग्रेसका संजय गौतमले अग्रता कायम राखेका । पछिल्लो मतपरिणामअनुसार वामदेवले मतान्तर घटाएका छन् ।
पछिल्लो अपडेटअनुसार बामदेव २६ सय २३ मतले पछाडि छन् । यसअघि उनी २८ सय ८ मतले पछि थिए । पछिल्लो मतपरिणामअनुसार संजय गौतमको ३८ हजार ३ सय ५१ मत छ भने वामदेवको ३५ हजार ७ सय २८ छ । बर्दिया १ एक लाख ३९ हजार मतदाता भएको क्षेत्र हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।