झापा- प्रतिनिधिसभा झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्व प्रकाश शर्मा २२ सय मतले पछाडि परेका छन्। उनी वाम गठबन्धन (माओवादी) का सुरेन्द्रकुमार कार्कीभन्दा २२ सय ३० मतले पछाडि छन्।
पछिल्लो मतपरिणाम अनुसार सुरेन्द्र कार्की ३२ हजार ४ सय ८४ मतले अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ३० हजार २ सय ५४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।