• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रोनाल्डोसँग तुलना गरिएका १९ वर्षीय पोर्चुगिज फरवार्ड

64x64
नेपाल लाइभ सोमबार, जेठ १३, २०७६  १४:१६
1140x725

युरोपियन फुटबल सिजनले बिट मार्दै गर्दा १९ वर्षीय जोएओ फेलिक्सको चर्चा चुलिएको छ। फुटबल बजारमा उनलाई भित्र्याउन ठूला क्लबले तछाडमछाड गरिरहेका छन्। सँगसँगै उनको मूल्य मोटो बनेको छ। उनको 'प्राइस ट्याग' १२० मिलियन युरो (१४ अर्ब ९८ करोड रुपैयाँ) छ।

पोर्चुगलका फरवार्डले २०१८ को सिजनको सुरुबाट व्यवसायिक खेलमा डेब्यू गरेका थिए। पोर्चुगिज क्लब बेन्फिकाका लागि उनले सिजनमा १५ गोल गरे भने ९ पटक गोलका लागि पास दिए। उनकै प्रभावशाली खेलमा लिस्बनको क्लब बेन्फिकाले लिगको उपाधि जित्यो।

उनले युरोपा लिगमा पनि आफ्नो छाप छाडे। जर्मन क्लब फ्रान्सफर्टविरुद्ध गत अप्रिलमा खेलिएको खेलमा उनले ह्याट्रिक गरेका थिए। उनी बेन्फिकाका लागि ह्याट्रिक गर्ने युवा खेलाडी बनेका थिए। यस्तै उनी युरोपियन फुटबलमा एकै खेलमा तीन गोल गर्ने पोर्चुगलका युवा खेलाडी थिए। यति मात्र होइन उनी युरोपा लिगमा ह्याट्रिक गर्ने युवा खेलाडी बने।

क्लब फुटबलमा लोभलाग्दो खेल देखाएपछि उनी पोर्चुगल राष्ट्रिय टिममा पर्न सफल भए। अब उनले निकट भविष्यमा आयोजना हुने युइएफए नेसन्स लिगको फाइनल चरण खेल्ने पक्का छ। जहाँ उनको अग्रपंक्तिमा पार्टनर हुनेछन् झन्डै दोब्बर उमेरका क्रिस्टियानो रोनाल्डो।

पहिलो सिजनमा लयमा देखिएका फेलिक्सलाई भित्र्याउन इंग्लिस क्लबद्वय म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी आतुर छन्। म्यानचेस्टर शहरका दुई क्लबको दौडमा कसले बाजी मार्छ त्यो हेर्न लायक हुनेछ।

'पोर्चुगलका बेर्नान्डो सिल्भा अहिले विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन्,' इंग्लिस क्लब स्वान्सीका पूर्व प्रशिक्षक कार्लोस कार्भाहलले भनेका छन्,'तर सिल्भाले १९ वर्षको उमेरमा आफ्नो खेल देखाइसकेका थिएनन्। फेलिक्सले भने १९ वर्षको उमेरमै प्रभावशाली खेल देखाइसकेका छन्। अब सोच्नुहोस् फेलिक्स कति राम्रो खेलाडी हुन्।'

nimb
nimb
Ncell 2
Ncell 2

फेलिक्सले एएफसी पोर्टोबाट युथ फुटबलमा आफ्नो करिअर सुरु गरेका थिए। तर सन् २०१५ मा उनी दुब्लो भएका कारण पोर्टोले रिलिज गरेको थियो। त्यसपछि उनी बेन्फिकामा पुगे।

सन् २०१६ मा १६ वर्षको उमेरमा उनी बेन्फिकाको रिजर्भ टिममा परे। सेप्टेम्बर २०१६ मा उनले रिजर्भ टिममा डेब्यू गरेर सबैभन्दा युवा खेलाडीको रेकर्ड बनाएका थिए।

२०१८–१९ को सिजनमा उनले ठूलो सफलता पाए। गत नोभेम्बरमा क्लबका लागि सम्झौता गरे त्यो पनि कीर्तिमानी रकममा। उनले सन् २०२३ सम्मका लागि १२० मिलियन रिलिज क्लजमा सम्झौता गरेका थिए।

उनले अगस्टमा बेन्फिकाका लागि बोएभिस्टाविरुद्धको खेलमा डेब्यू गरे। शहरी प्रतिद्वन्द्वी स्पोर्टिङ लिस्बनविरुद्धको अर्को खेलमा उनले गोल गरे। उनले ८६ मिनेटमा हेडरमार्फत क्लबका लागि पहिलो गोल गरेका थिए। त्यसपछि प्रशिक्षकको विश्वास जितेका उनले क्लबका लागि सिजनमा सबै प्रतियोगिता गरी ४३ खेल खेले भने २० गोल गरे। इंग्ल्यान्ड, इटाली, स्पेन, जर्मनी, पोर्चुगल र नेदरल्यान्डको लिग मध्ये उनी बढी गोल गर्ने दोस्रा टिनएजर खेलाडी हुन्। बढी गोल गर्ने टिनएजर जर्मन क्लब वायर लिभरकुजेनका १९ वर्षीय मिडफिल्डर काइ हाभेर्ट हुन्। 

फेलिक्सलाई अहिले पोर्चुगिज सुपरस्टार रोनाल्डो र मिडफिल्डर बेर्नान्डो सिल्भासँग तुलना गर्न थालिएको छ। कतिपयले उनलाई ब्रजिलका काकासँग दाँजेका छन्। 

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्