• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कांग्रेसका ९ दिग्गज पूर्व मुख्यमन्त्री, जसले ‘मोदी लहर’मा पराजय भोगे

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १०, २०७६  १३:४५
1140x725

काठमाडौं- लोकसभा चुनाव २०१९ मा कांग्रेस लगायतका विपक्षीलाई कडा झट्का लागेको छ। ‘मोदी लहर’का अघि ठूला-ठूला नाम पराजित हुन पुगे। देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसका केही यस्ता नेताको सूची यहाँ पेस गरिएको छ, जो एक समय मुख्यमन्त्री भएका थिए। 

दिग्विजय सिंह
उनी १० वर्ष मध्यप्रदेशका मुख्यमन्त्री रहेका थिए। भुपाल चुनावी क्षेत्रमा यसपटक उनीसँग थिइन् भाजपाकी  साध्वी प्रज्ञा ठाकुर। उनी मालेगाँउ बम आक्रमणकी आरोपी हुन्। तर, भाजपाको राष्ट्रवादको ‘न्यारेटी’ र दिग्विजयको १० वर्षको शासनमाथि उठाइएका सवालले भाजपालाई जितको बाटो खोलिदियो। साध्वी प्रज्ञाले उनलाई ३ लाख ८ हजार ५२९ मतले हराइन्। 

शिला दीक्षित
उनी कांग्रेसकी पहिलो पंक्तिको नेता थिइन्। थिइन् यसकारण कि उनले लगातार तेस्रो चुनाव हारेकी छिन्। र, यो उनको राजनीतिक जीवनकै अन्तिम चुनाव पनि थियो। अहिले उनी दिल्ली कांग्रेसकी अध्यक्ष हुन्। उनलाई हराउने हुन् भाजपाका दिल्ली प्रदेशाध्यक्ष मनोज तिवारी। साढे तीन लाखभन्दा बढी मतले शिला तिवारीसँग हार्न पुगिन्। 

भूपेन्द्रसिंह हुड्डा
चार पटक सांसद र १० साल हरियाणाको मुख्यमन्त्री रहेका उनी हरियाणमा डुब्न लागेको कांग्रेसलाई सहारा दिनका लागि सोनिपत चुनावी क्षेत्रबाट चुनाव लडे। यो क्षेत्र उनको आफ्नो जन्मथलो थिएन। जबकि ठूलाठूला नेताका लागि कुनै दोस्रो क्षेत्रमा गएर चुनाव लड्न उति कठिन पनि हुँदैन। उनले न पार्टीलाई बचाउन सके, न आफ्नै सिट। सोनिपतमा रमेश चन्द्र कौशिकले उनलाई  १ लाख ६२ हजारभन्दा बढी मतले हराए। 

हरिश रावत
उत्तराखण्डमा कांग्रेस पार्टीका शीर्ष नेता हुन् उनी। यहाँ कुल ५ सिट छन्। भाजपाले सबै क्षेत्रमा जित्यो। न रावतले जिते न उनको पार्टीले नै। नैनीताल-उधम सिंह नगर सिटमा अजय भट्टले उनलाई ३ लाखभन्दा बढी मतले हराए।

Ncell 2
Ncell 2
nimb
nimb

अशोक चव्हाण
अशोक चव्हाण महाराष्ट्रका मुख्यमन्त्री भइसकेका छन्। उनी हाल कांग्रेसका प्रदेश कमिटीका अध्यक्ष पनि हुन्। सन् २०१४ मा नान्देसबाट सांसद चुनिएका थिए। तर यसपटक उनले चुनाव हारे। उनलाई भाजपाका प्रतापराव पाटिलले ४२ हजारभन्दा बढी मतले हराएका हुन्। 

सुशीलकुमार शिन्दे
एक समय सुशीलकुमार शिन्दे देशका सबैभन्दा प्रभावशाली नेतामध्ये एक थिए। युपिए-२ मा करिब २ वर्षका लागि गृहमन्त्री बनेका थिए । यसभन्दा पहिले उनी केही समयका लागि महाराष्ट्रको मुख्यमन्त्री पनि बनेका थिए। यसपटक कांग्रेसका तर्फबाट सोलापुरबाट चुनाव लडेका थिए उनी तर पराजित भए। उनी डेढ लाखभन्दा बढी मतले पराजित हुन पुगे। 

वीरप्पा मोइली
उनी कांगेसका तर्फबाट कर्नाटबाट मुख्यमन्त्री भइसकेका छन्। युपिए-२ का दौरान उनको पोर्टफोलियो परिवर्तन भइरहेको छ। कैयौं मुख्य मन्त्रालयहरु उनले पाए। यसपटक पनि उनी आफ्नो पुरानो क्षेत्र चिकबल्लपुरबाट चुनाव लडेका थिए। सन् २०१४ मा उनले यहीबाट चुनाव जितेका थिए। त्यतिबेला मत मतान्तर करिब ९ हजार ५२० थियो। तर, यसपालि चुनाव हारे र मतान्तर पनि कम रहेन। १ लाख ८२ हजार भन्दा बढी मतले उनले हारे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नबाम तुकी
नबाम  त्यो बेला अरुणाञ्चल प्रदेशका  मुख्यमन्त्री बनेका थिए जुन बेला भाजपाले चुनाव जित्नु पनि बेइमानी जस्तै मानिन्थ्यो। अहिले भाजपाले त्यहाँका २ क्षेत्रमा कब्जा जमाउन सफल भएको छ। तर, यसपालि उनले पनि चुनाव हारे १ लाखभन्दा बढी मतान्तरसहित। 

मुकुल संगम
मेघलायमा ८ वर्षसम्म मुख्यमन्त्री रहेका उनीले यसपटक भने हारको समाना गर्नुपर्‍यो। उनलाई अगाथा संगमाले पराजित गरेका हुन्। उनलाई ग्रामीण विकासका राज्यमन्त्री बनाइएको थियो। त्यो समय उनी राष्ट्रवादी कांग्रेस पार्टीका नेता थिए। 

पछि उनले त्यो पार्टी छाडेका थिए। यसपटक उनले नेसनल पिपुल्स पार्टीको तर्फबाट लिएको टिकटमा मुकुललाई हराउन सफल भए। उनीहरुबीच करिब ६३ हजार मतान्तर थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण
‘सारथी’ को प्रोमो सार्वजनिक
सम्बन्धित सामग्री
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्