• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भारतीय डाका समूह यसरी पर्‍यो नेपाल प्रहरीको फन्दामा

64x64
नेपाल लाइभ बिहीबार, जेठ ९, २०७६  २०:३३
1140x725

जनकपुर- डकैती गर्न जनकपुर आएका भारतीय डाकाको एक गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।  

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेकाहरुलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। गएराति जनकपुरधामस्थित विहारकुण्ड मन्दिरमा डकैती गर्न पुगेका ती भारतीय डाकालाई प्रहरीले गोप्य सूचनाका आधारमा घटनास्थलमा पुगी पक्राउ गर्न सफल भएको थियो। 

डाका पक्राउ गर्ने क्रममा प्रहरी र डाकाबीच गोली हानाहानसमेत भएको थियो। सो क्रममा प्रहरीको गोली लागि एक डाका घाइते भएका छन्। घाइतेको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन्।

पक्राउ परेका डाकाका साथबाट प्रहरीले यूसए मेड पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोलीसहित खुकुरी एक थानसमेत जफत गरिएको छ। यसका साथै डाकाहरुले प्रयोग गरेका ३ थान मोटरसाइकल समेत बरामद गरेको छ। 

बीआर ३२ एस ०८९५ नम्बर भएको पल्सर मोटरसाइकल, बीआर ३२ आर ८२१३ नम्बरको ग्यालमर मोटरसाइकल, बीआर ०७ एजी १५८१ नम्बरको स्कुटर बरामद गरेको हो। 

पक्राउ पर्नेहरुमा भारत बिहार राज्य समस्तीपुर जिल्ला गदोपुर वर्ष २० का रवि मल्लिक डोम, सोही जिल्लाका सिमरी विद्यापति नगरका वर्ष २० का साहिल रजक, पटौरीका वर्ष २४ का अजितकुमार सिंह, भगवानपुरका वर्ष २८ का सुजितकुमार राय, महोदीनगर वर्ष ३० का अमितकुमार सिंह, सोही ठाउँका वर्ष २० का अमितकुमार यादव, मधुबनी जिल्ला साहरघाटका वर्ष ३२ का रञ्जितकुमार भगत र ३८ वर्षिय सञ्जयकुमार सुमन छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ परेकामध्ये मध्ये रवि मल्लिक डोम प्रहरीको गोली लागि घाइते भएका छन्। उनलाई हाल प्रहरी निगरानीमा जनकपुर अञ्चल अस्पतालमा उपचारत छन्।

घटनाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक खनालले भने, ‘विहारकुण्ड मन्दिरका महन्थ नारायण शरण दासले जमिन बेचेर पैसा मन्दिरमा राखेका थिए। यो खबर पाएपछि बुधबारै दिउँसो ती डाँका डकैती गर्न जनकपुरधाम आएका थिए।'

जनकपुर पुगेपछि महावीर चोकस्थित लभ्ली होटलमा उनीहरु बसेका थिए। केही क्षण बजार घुम्नका उनीहरु फेरि होटलमै आएर कसरी डकैती गर्ने भन्ने योजना बनाइरहेका थिए। 

यसैबीचमा प्रहरीलाई गोप्य सूचना आयो, भारतबाट डाँका समूह विहार कुण्ड मन्दिरमा डकैती गर्न लाग्दैछन् भनेर।

Xtrem

Xtrem

डाका समूह पुग्नुअघि नै सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोली घटनास्थलमा तैनाथ भइसकेको थियो। योजनाअनुसार डाँका समूह मन्दिरभित्र प्रवेश गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। डाकाहरुले फायर खोल्दै भाग्न खोजेका थिए।

हामीले जवाफी फायरिङ खोलेको थियौँ। कारबाहीमा प्रहरीले पनि गोली फायर गर्‍यो। सोही क्रममा रवि भन्ने डाका गोली लागी घाइते भए। अन्य ६ डाकालाई पनि व्यापक संख्यामा रहेका प्रहरीले पक्राउ गरे। 

पप्पु भन्ने संजयकुमार भगत भने घटनास्थलमा नभई होटलमै थिए। डाका पक्राउ परेको हल्ला फैलिएपछि भाग्न लाग्दा महोत्तरीको मटिहानीबाट प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकाविरुद्ध चोरी डकैती मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक खनालले बताए।

'मन्दिरमा पैसा छ भन्ने कुरा भारतीय डाकाहरुलाई कसरी खबर पुग्यो भन्ने कुरा हामी पत्ता लगाउँदै छौं। यसको अर्थ घटनामा स्थानीय व्यक्तिको पनि संलग्नता हुन सक्छ। छानबिनपछि त्यस्ता व्यक्तिलाई पनि कानुनबमोजिम कारबाही गर्छौंऽ' प्रहरी उपरीक्षक खनालले भने।

अनुसन्धानका क्रममा होटल सञ्चालक प्रह्लाद साहलाई पनि नियन्त्रणमा लिइएको छ। 'मन्दिरमा कुन जग्गा बिक्रीबाट पैसा आएको हो भन्ने कुराको पनि हामी छानबिनमा छौं,' उपरीक्षक खनालको भनाइ छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्