• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हात्तीको उपद्रो : रातभर जाग्राम बस्छन् सर्वसाधारण, सुरक्षा निकायले चासो नदिएको गुनासो

64x64
नेपाल लाइभ आइतबार, जेठ १२, २०७६  १३:३५
1140x725

राजविराज- सप्तरीको रुपनी गाउँपालिका-६ का भक्तबहादुर तामाङ हिजो–आज राति निदाउने छोडेका छन्।

घरबाहिरबाट आउने अनेक थरीका आवाज सुन्नमै उनको रात गुज्रने गरेको छ।

खस्रस्याक-खुस्रुक आवाज आएपछि उनी परिवारका सदस्यलाई सचेत गराउँछन र निदाएका सबैलाई उठाउँछन्।

उस्तै परे मध्यराति नै घर छोडेर भाग्नु उनको नियति बनेको छ। 

भक्त मात्रै होइन, सप्तकोशी, कञ्चनरुप, शम्भुनाथ, हनुमाननगर–कंकालिनी, सुरुङ्गा तथा खडक नगरपालिकाका साथै अग्निसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाका दर्जनौं गाउँका बासिन्दाको साझा समस्या हो, यो। 

एकहप्तादेखि जंगली हात्ती गाउँ पसेर उपद्रो मच्चाउन थालेपछि यस क्षेत्रका स्थानीयवासी ढुक्कसँग सुत्न पाएका छैनन्। 

जंगली हात्तीको पीडा पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फ धेरै र दक्षिणतर्फ केही कम छ। ‘मध्यरातमा एक्कासि हात्तीले घरमा आक्रमण गर्छ।

भागाभाग गरेर ज्यान जोगाउछौं,’ भक्तबहादुर भन्छन्,‘घरपिच्छे आगो बालेर रातभर जाग्राम बस्नुको विकल्प छैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

हात्तीले कतिबेला कुल्चेर मार्ने हो भन्ने त्रासले रातभर अनिदो बस्नु परेको उनले दुखेसो पोखे।

गत सोमबार (जेठ ६ गते) सम्साँझै हात्तीले टाउकोमा कुल्चेर कञ्चनरुप नगरपालिका–६, जमुवाका ६५ वर्षीय गोसाई चौधरीको मृत्यु भएपछि स्थानीयवासी अझै त्रसित भएका छन्। 

खेतमा काम गरेर घर फर्कँदै गरेका चौधरीलाई हात्तीले बाटोमै आक्रमण गर्‍यो। उनले घटनास्थलमै ज्यान गुमाए। 

Xtrem

Xtrem

चैत २० गते हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहका ३५ वर्षीय पवन लौगी हात्ती आक्रमणमा घाइते भए। हात्तीले खेदेपछि रूख चढ्दै गर्दा उनलाई हात्तीले पक्रेर झटारो हानेको थियो। 

कञ्चनरुपमा चौधरीको मृत्यु भएकै दिन सशस्त्र प्रहरी बलको बेसक्याम्मसँगै जोडिएको स्वास्थ्य चौकी सितापुरको भवनमा पनि हात्तीले क्षति पुर्‍याएको स्वाथ्य चौकी प्रमुख हरिनारायण चौधरीले बताए। 

मंगलबार राति तीनवटा हात्तीको समूह प्रवेश गरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का दीपक विश्वकर्मा, मानबहादुर तामाङ, जाकिर मियाँ, आशिष चौधरी, बल बहादुर तामाङलगायतको घरमा हात्तीले लाखौंको क्षति गर्‍यो।

रुपनी गाउँपालिका-६ का जगरुप यादव र डिक बहादुर एस्माली मगरको घरमा पनि हात्तीले क्षति पुर्‍यायो।

शनिबार अग्निसाइर कृष्णसबरन गाउँपालिका–२ का डुब्जसिंह तामाङको भएको झुप्रो घरसमेत हात्तीले भत्काएपछि उनको ९ जनाको परिवार बिचल्लीमा परेको छ। 

रात परेपछि हरेक दिन जंगली हात्ती गाउँमा प्रवेश गरी घर तोडफोड गर्ने, धानको भकारी उठाएर लाने, अन्नबाली खाने, किसानले लगाएको तरकारीमा क्षति गर्ने गर्न थालेपछि स्थानीयवासी आजित भएको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ की वडा सदस्य श्रीकुमारी चौधरीले बताइन्। 

हात्ती प्रभावित क्षेत्रका बासिन्दाको ज्यान जोखिममा पर्दा समेत सुरक्षाको उपाय नगरिएको भन्दै स्थानीले गुनासो गरेका छन्।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्ती, अर्ना, बँदेललगायतका जंगली जनावरले आक्रमण गरी सप्तरीमा धेरै मान्छेको मृत्यु छ। दर्जनौं घाइते भएका छन्। 

२०७५ फागुन १ गते कञ्चनरुप नगरपालिका-५, पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मन्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षीया पत्नी दुर्गीदेवीको हात्तीकै आक्रमणबाट मृत्यु भयो।

यसअघि कञ्चनरुप नगरपालिका-१०, बदगामाकी ७० वर्षीया फुलवादेवी यादव, हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कन्चनरुप नगरपालिका-१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादवको मृत्यु भइसकेको छ।

पीडित परिवारले जंगली जनारको नियन्त्रण र सर्वसाधारणको सुरक्षा माग गरिरहेका छन्। सरकारले पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति समेत नदिएको स्थानीयको गुनासो छ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्