• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मोदी शासन रहला या नरहला?

भारतीय लोकसभा निर्वाचनको मतगणना आज, ​​​​​​​यसरी गनिन्छ मत
64x64
नेपाल लाइभ बिहीबार, जेठ ९, २०७६  ०८:३७
1140x725

नयाँ दिल्ली- विश्वकै सबैभन्दा ठूलाे प्रजातान्त्रिक देश भारतले आज नयाँ नेतृत्व पाउँदैछ। आसन्न १७औं लोकसभा निर्वाचनको मतगणना सकिएसँगै आगामी ५ वर्षका लागि को नेतृत्वमा आउने निर्क्योल हुनेछ।

सन् २०१४ मा भएको लाेकसभा निर्वाचनमा बुहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका भाजपा नेता नरेन्द्र मोदी के पुनः ५ वर्ष भारतकाे केन्द्रमा रहन सक्लान्। आज हुने मतगणनाले साे टुंगो लगाउनेछ। यसपालिको निर्वाचनलाई मोदीको नेतृत्वको जनमतसङ्ग्रहजस्तो मानिएको छ।

भाजपाले हिन्दु धर्मलाई प्रथमिकतामा राखेकाले भारतमा मोदीलाई एक विभाजनकारी व्यक्तित्वको रुपमा पनि चित्रण गरिन्छ। कतिपयले देशमा विभाजन भड्काएका आरोप पनि उनीमाथि लगाउँछन्।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले चुनाव जित्ने यसअघि नै दाबी गरिसकेको छ। तर, विश्लेषकहरु भने प्रमुख प्रतिपक्ष भारतीय कांग्रेस तथा विभिन्न राज्यमा क्षत्रीय दलको उपस्थितिले भाजपालाई भनेअनुसारको सहज नहुने बताउँछन्। क्षत्रीय दलबीच भएका गठबन्धनले पनि भाजपा र कांग्रेस दुबैलाई कडा चुनाैती पेस गर्ने अनुमान गरिएको छ।

युवा नेताको छबीमा कांग्रेसको नेतृत्व सम्हालेका राहुल गान्धीलाई चुनावमा आफू र पार्टीलाई पनि सुरक्षित अवतरण गराउनुपर्ने अवस्था छ। अघिल्लो चुनावमा कांग्रेसको लज्जास्पद हारका कारण पनि यसपटक साे गिरेको साखलाई माथि उठाउन उनी सफल हुन्छन् या हुँदैनन् भन्ने आज टुंगो लाग्नेछ।

विश्वकै ठूलो निर्वाचन

Ncell 2
Ncell 2
nimb
nimb

विश्वकै सबैभन्दा ठूलाे मानिने भारतीय लोकसभा निर्वाचन कूल ७ चरणमा गरिएको थियो। ५ सय ४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट हुँदैछ। यो वर्ष भारतको निर्वाचनमा ९० करोड योग्य मतदाता थिए। यो सङ्ख्या विश्वको कुनैपनि निर्वाचनमध्ये सबैभन्दा धेरै हो। झन्डै ८ हजार उम्मेदवार तथा ६ सय ७० राजनीतिक दल चुनावमा सहभागी भएका थिए।

१० लाख मतदान केन्द्रमा ३९ दिन लगाएर सम्पन्न निर्वाचनमा अघिल्लो चुनावयता ८ करोड ३० लाख नयाँ मतदाता थपिएका थिए। १८-१९ वर्षका मतदान गर्न योग्य मतदाता मात्रै डेढ करोडको संख्यामा थिए। 

निर्वाचनमा बहुमत प्राप्त गर्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २ सय ७२ सिटमा जित हात पार्नुपर्छ। सन् २०१४ मा भाजपाले २ सय ८२ सिट जितेको थियो। साे समयमा भारतीय कांग्रेस केवल ४४ सिटमा खुम्चिएको थियो।

मतदानमा पहिलो पटक भिभिपिएटीको प्रयोग

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस चुनावमा भारतभर पहिलाेपटक भोटर भेरिफियबल पेपर अडिट ट्रेल (भिभिपिएटी) रेकर्डको प्रयोग गरिएको थियो। यसबाट मतदातालाई भोट हाल्दा कुनै कमजोरी भएमा जानकारी मिल्ने तथा कुनै बदमासी गर्न खोजिएमा समेत थाहा लाग्ने भएकोले भोट बदरको संख्या कम हुने विश्वास गरिएको छ। भिभिपिएटीकै कारण पनि मतगणनाको नतिजा आउन केही घण्टा बढी समय लाग्ने बताइएको छ।

केही दिनअघि मात्रै पनि इलोक्ट्रोनिक भोटिङ मेसिन (इभिएम)बाट हुने कार्य सम्पादनलाई लिएर प्रतिपक्षमा रहेका २१ दलले चिन्ता जाहेर गरेका थिए। प्रतिपक्ष दलहरुले सर्वाेच्च अदालतमा मुद्दा दायर गर्दै चुनाव आयोगलाई सबै भिभिपिएटी मेसिनको रुजु गर्न आदेश दिन माग गरेका थिए। तर सर्वोच्चले भने उक्त मुद्दालाई खारेज गरिदिएको थियो।

केही प्रतिपक्ष दलले भने बिना सुरक्षा इभिएमलाई मतगणना स्थलसम्म ल्याइपुर्‍याइएको समेत दाबी गरका थिए। तर चुनाव आयोगले भने सो कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेको छ।

इभिएमद्वारा गरिएको चुनावको मतगणना कसरी हुन्छ त?

मतगणना सुरु हुनुअघि यसमा समेल हुने सबै निर्वाचन अधिकारी तथा सहयोगीहरुले सामूहिक सपथ लिन्छन्। सोपश्चात् आयोगबाट खटाइएका मतदान अधिकृतको उपस्थितिमा सबै इभिएमको जाँच गरिन्छ।

मतगणनाका समय चुनावमा भाग लिएका राजनीतिक दलका उम्मेदवारलाई आफ्ना मत गणकसहित मतगणना केन्द्रमा उपस्थित हुन पाउने अधिकार हुन्छ। यस्ता गणकले पूरा समय मतगणनाको अवलोकन गर्न पाउँछन्। सबैभन्दा पहिले 'पोस्टल' मतपत्रको गणना गरिन्छ र इभिएमको पालो आएँछ।

मतदान केन्द्रका हिसाबमा क्रम मिलाएर राखिएका इभिएम खाेलेपछि त्यसमा दर्ज भएको कूल मत र अलग-अलग उम्मेदवारले प्राप्त गरेको मतको डाटा लिइन्छ।

यसपछि सबै मतदान केन्द्रका इभिएमबाट प्राप्त आँकडालाई आपसमा जाेड्ने काम गरिन्छ। चुनाव आयोगका अनुसार इभिएमको गणना सकिने बित्तिकै साे गणना भिभिपिएटी रेकर्डमा उल्लेख भएअनुसार मेल खाए/नखाएको मिलान गरिन्छ। यसका लागि हर मतगणना कोठामा अलग-अलग भिभिपिएटी बुथ समेत खडा गरिएको हुन्छ।

मतगणनाका क्रममा कुनै विवाद अथवा रुकावट आएमा मतदान अधिकृतले घटनाबारे चुनाव आयोगलाई तत्काल जानकारी दिनुपर्ने हुन्छ। चुनाव आयोगले अधिकृतको सूचना तथा गुनासाेलाई आधार मान्दै विवाद देखिएको ‍क्षेत्रको मतगणना जारी राख्ने, मतगणना रद्द गर्ने र पुनः मतदान गर्नेसम्मको आदेश दिन सक्छ।

यदि कुनै विवाद वा गुनासाोबिना नै मतगणना सम्पन्न भएमा अधिकृतलाई नतिजा घोषणा गर्ने अधिकार हुन्छ।

यस चुनावमा करिब ३९ लाख ६० हजार इभिएम र १७ लाख ४० हजार भिभिपिएटी मेसिन प्रयोग भएका थिए। जसमा रिजर्भ मेसिन पनि परदछ। चुनाव आयोगले यसपटक 'सुविधा' नामक माेबाइल एप्लिकेसन लन्च गरको छ, जसबाट सहजरुपमा आफूले चाहेको मतदान केन्द्रको नतिजा थाहा पाउन सकिन्छ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण
‘सारथी’ को प्रोमो सार्वजनिक
सम्बन्धित सामग्री
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्