सुर्खेत- डाेल्पा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन्। ११ हजार ७ सय ६१ मत ल्याएर बुढा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अंगतकुमार बुढाले ३ हजार १ सय ६७ मत मात्र ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।