भरतपुर- चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः अग्रता लिएका छन्। पछिल्लो गणना अनुसार राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई प्रचण्डले २३ ले पछि पारेका छन्। प्रचण्डले १ हजार ३ मत ल्याएका छन् भने पाण्डेको ९ सय ८० भोट पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।