नेपालगञ्ज– रुकुम पश्चिमको प्रदेशसभा (क) मा माओवादी केन्द्रका उम्मेदवार रातो कामी विजयी भएका छन्। १६ हजार ८ सय १० मत ल्याएर विजयी भएका कामीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय हुन्। रोकायाले ८ हजार ५ सय ७७ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।