काठमाडौं- महानगरीय प्रहरी वृत गौशालाले ३४ लाख ८९ हजार रूपैयाँ सहित ३ जना हुन्डी कारोबारीलाई पक्राउ गरेका छ।
पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई छन्।
उनीहरुलाई चाबहिलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता होबिन्द्र बोगटीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।