काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन्। २ हजार मत गणना हुँदा कांग्रेसका सिंहले ९ सय ३६ मत प्राप्त गरेका छन्। सिंहलाई विवेकशील साझाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन्। मिश्रको ६७० मत छ। माओवादी केन्द्रका अनिल शर्माले २ सय ३५ मत प्राप्त गरेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।