दाङ– दाङमा पनि बाम गठबन्धनका उम्मेदवारहरुले प्रारम्भिक अग्रता लिएका छन् । दाङको क्षेत्र नम्बर २ क मा एमाले नेता शंकर पोखरेलले फराकिलो मतले अग्रता लिएका छन् ।
२ हजार ९ सय ३६ मत ल्याउदा पोखरेलले एक हजार ६ सय ९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमलकिशोर घिमिरेले ९ सय ९३ मत ल्याएका छन् । पोखरेललाई ९ सय ९३ मतले अग्रता लिएका छन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।