बाजुराको प्रदेशसभा क मा बलदेव रेग्मी विजयी भएका छन्। उनी नेकपा एमालेका उम्मेदवार थिए। उनी १ हजार ५ सय २९ मतको अन्तरले विजयी भएका हुन्।
अन्तिम मत परिणाम यसप्रकार छः
एमालेका बलदेव रेग्मी– ९८४०
कांग्रेसका जनकराज गिरी– ८३११
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।