म्याग्दी– म्याग्दी प्रदेशसभा ख मा एमालेले विजयी हासिल गरेको छ।
वाम गठबन्धनकी उम्मेदवार नरदेवी पुन मगरले १० हजार ८ सय ६८ मत प्राप्त गर्दै विजयी हासिल गरेकी हुन्।
उनका प्रतिस्पर्धी अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।