दाङ– दाङको क्षेत्र नम्बर २ मा वाम गठबन्धनका साझा उम्मेदवार कृष्णबहादुर महराले ५ सयभन्दा बढी मतले अग्रता लिएका छन्।
दाङ २ को पछिल्लो मत परिणाम यसप्रकार छः
जम्मा मत गणना– २९३६
नेपाली काङ्ग्रेसका राजु खनाल– १०७३
बाम गठबन्धन कृष्णाबहादुर महरा– १५८२
मालेका भोजबहादुर विक– ९१
नयाँ शक्तिका गगन शाह– २०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।