रसुवा– देशका अन्य क्षेत्रमा वाम गठबन्धनको अग्रताको समाचार आइरहेका बेला रसुवामा भने कांग्रेस उम्मेदवारले निरन्तर अग्रता लिइरहेका छन्।
पछिल्लो मत परिणाम यसप्रकार छः
प्रतिनिधिसभा तर्फ
काग्रेसका मोहन आचार्य– ६४७५
एमालेका जनार्दन ढकाल– ४२५१
प्रदेशसभा क
काग्रेसका प्रभात लामा– ५३११
एमालेका कर्न्याल तामाङ– ४३६९
रसुवाको प्रदेश 'ख'को भने मत गणना सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।