गोरखा– गोरखा २ का प्रतिनिधिसभा तर्फका उम्मेदवार बाबुराम भट्टराईले १२ सयभन्दा बढी मतले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम यसप्रकार छः
जम्मा मत गणना– १४७७१
माओवादीका नारायण काजी श्रेष्ठ– ६३०४
नयाँ शक्तिका बाबुराम भट्टराई– ७५२०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।