पश्चिम रुकुम– जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुवैमा माओवादीले फराकिलो अग्रता लिएको छ।
पछिल्लो मत परिणाम यसप्रकार छः
प्रतिनिधिसभातर्फ
माओवादीका जनार्दन शर्मा– १७७३७
कांग्रेसका गोपाल जी जङ्ग शाह– ७२५१
प्रदेशसभा क
माओवादीका रातो कामी– ९६०४
कांग्रेसका कृष्ण बहादुर रोकाय– ४२७५
प्रदेशसभा ख
माओवादीका गोपाल शर्मा– ९१३३
कांग्रेस खडक बहादुर डाँगी– ४३६६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।