लमजुङ–लमजुङमा माओवादीले अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदवार करिब ६ सय मतले अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार माओवादी केन्द्रका देव गुरुङको ९१ सय ९३ मत छ । नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर घर्तीको ८६ सय ९० मत छ । लमजुङमा माओवादी र कांग्रेसबीच कडा टक्कर देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।