काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ।
सर्वदलीय बैठकपछि भरखरै मतगणना सुरु भएको हो। यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।