कालिकोट– देशका अन्य जिल्लामा जस्तै कालिकोटमा पनि वाम गठबन्धन अगाडि देखिएको छ।
पछिल्लो मत परिणाम यसप्रकार छः
प्रतिनिधिसभा
माओवादीका दुर्ग बहादुर रावत– ५२५७
कांग्रेसका भुपेन्द्र जंग शाही– ४८८२
प्रदेशसभा क
एमालेका कुर्मराज शाही– ५१३८
कांग्रेसका टेक राज शाही– १६४७
प्रदेशसभा ख
माओवादीका महेन्द्र बहादुर शाही– ४४२५
कांग्रेसका काली बहादुर सहकारी– ३२९०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।