ललितपुर– ललितपुर ३ की उम्मेदवार पम्फा भुसाल फेरि पछि परेकी छन्। प्रारम्भिक मतगणनामा उनले कांग्रेस उम्मेदवारभन्दा ६ सय कम पाएकी छिन्।
ललितपुर ३ को पछिल्लो मत परिणाम यसप्रकार छः
नेपाली कांग्रेसका मदन बहादुर अमात्य– ४८२९
माओवादीकी पम्फा भुसाल– ४२२९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।