सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका प्रतिनिधिसभाका दुवै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ।
पछिल्लो मत परिणाम यसप्रकार छः
प्रतिनिधिसभा - १
अग्नि प्र. सापकोटा (माओवादी) - ११५७२
मोहन ब. बस्नेत (काङ्ग्रेस ) - ७४४७
प्रतिनिधिसभा - २
शेर ब. तमाङ (एमाले ) - १०३०६
पशुपति शमशेर ( राप्रपा) - ९१६१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।