रोल्पा– रोल्पामा माओवादी केन्द्रका उम्मेदवार पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रतिस्पर्धीभन्दा दोब्बर मतले अग्रता लिएका छन्। पुनले ५ हजार ५१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमरसिंह पुनको २ हजार ६ सय ४९ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।