ललितपुर– ललितपुरको क्षेत्र नम्बर–२ मा एमालेले अग्रता बढाउदै लगेको छ । एमालेका उम्मेदवार कृष्णलाल महर्जनले करिब २ हजार मतले अग्रता लिएका छन् । पछिल्लो अपडेटअनुसार उनको ६७ सय ४६ मत छ भने निकटम प्रतिस्पर्धी कांग्रेसका चन्द्र महर्जनको ४५ सय ९१ मत छ । ललितपुरको क्षेत्र नम्बर १ मा पनि मतगणनाको तयारी भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।