डोल्पा- डोल्पाको प्रदेशसभा क बाट वाम गठबन्धनका एमाले उम्मेदवार नन्दसिंह बुढा विजयी भएका छन्।
उनी ५ हजार ४९० मतका साथ विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार बेगमसिंह ठकुरीले १ हजार २१३ मत मात्र ल्याए।
ठकुरी ४ हजार २ सय ७७ मतले पराजित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।