लमजुङ– लमजुङमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवारले झिनो मतले अग्रता लिएका छन् ।
कांगे्रसका दिल बहादुर घर्तीले ५९ सय ८९ मत ल्याएका छन् भने माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले ५६ सय ८९ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।