जुम्ला– अन्य जिल्लामा जस्तै जुम्लामा पनि वाम गठबन्धन नै अगाडि देखिएको छ।
पछिल्लो मत परिणाम अनुसार जुम्लाका उम्मेदवारहरुले पाएको मत यसप्रकार छः
प्रतिनिधिसभा
गजेन्द्र महत (माओवादी) ४३३५
देवेन्द शाही (कांग्रेस) २६७६
प्रदेशसभा क
नरेश भण्डारी (माओवादी) ५१६२
राजुसिंह कठायत (कांग्रेस) ३७४७
प्रदेशसभा ख
पदम रोकाया (एमाले) ५०६९
भिमनिधी हमाल (कांग्रेस) ३०५०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।