म्याग्दी– म्याग्दीको पछिल्लो मत परिणाम प्राप्त भएको छ। देशका अन्य क्षेत्रमा जस्तै यहाँँ पनि वाम गठबन्धनको अग्रता छ।
बिहान साँढे आठ बजे सार्वजनिक मत परिणाम यसप्रकार छः
प्रतिनिधिसभा तर्फ गणना भएकाे– २९,९९५
वाम गठबन्धन (नेकपा एमाले) भुपेन्द्र थापा– १४,९७७
लाेकतान्त्रिक (नेपाली कांग्रेस) खम्बिर गर्बुजा– १३,०९५
प्रदेशसभा क तर्फ गणना भएकाे– १९,११८
वाम गठबन्धन (माअाेवादी केन्द्र) विनाेद केसी– ९,६३६
लाेकतान्त्रिक गठबन्धन भिम प्रसाद गौचन– ८,९८१
प्रदेशसभा ख तर्फ गणना भएकाे– १४,१९७
लाेकतान्त्रिक (नेपाली कांग्रेस) अमलाल फगामी– ६,२४१
वाम गठबन्धन( नेकपा एमाले ) नरदेवी पुन– ७,३०४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।