बैतडी– बैतडीको पछिल्लो मत परिणाम प्राप्त भएको छ। प्राप्त मत परिणाम यसप्रकार छः
प्रतिनिधिसभा
एमालेका दामोदर भण्डारी– ८,६३१
कांग्रेसका नरबहादुर चन्द– ६,८४४
प्रदेश सभा (क)
माओवादीका प्रेम प्रकाश भट्ट (अदित्य)– ७,८६६
कांग्रेसका हरिमोहन भण्डारी– ६,४०१
प्रदेशसभा (ख)
एमालेका लिलाधर भट्ट– ७,५२६
राप्रपाका गणेश चन्द– ५,६२५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।