रसुवा- रसुवामा जारी गतगणना अनुसार प्रदेश क मा कांग्रेसका प्रभात लामा ४ हजार १६५ मतका साथ अगाडि देखिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार एमालेका कर्न्याल तामाङले ३ हजार ४५७ मत ल्याए। तामाङभन्दा कांग्रेसका लामा ७०८ मतले अगाडि छन्।
रसुवामा प्रतिनिधिसभामा पनि नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।