रुकुम– प्रदेशसभामा माओवादी केन्द्रले खाता खोलेको छ । पूर्वी रुकुमको क मा माओवादी केन्द्रका उम्मेदवार तेज बहादुर ओली बिजयी भएका छन् । ५४ सय २७ मतका साथ उनी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुत बहादुर पुनले २१ सय ४४ मत ल्याए । पूर्वी रुकुमको प्रतिनिधिसभामा माओवादी केन्द्रकी कमला रोका बिजयी भइसकेकी छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।