• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

उद्योगी व्यवसायीले भने : व्यक्तिको हकमा ५ लाख र दम्पतिको हकमा ७ लाख कर छुटको सीमा तोक्नुपर्छ 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३, २०७६  १९:३७
1140x725

काठमाडाैं- निजी क्षेत्रका व्यवसायीसम्बद्ध ४ संगठनले सरकारलाई आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट निर्माण सुरु भएसँगै संयुक्त रुपमा सुझाव दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघले बजेटमा उल्लेख गर्न संयुक्त सुझाव दिँदै उत्पादन एवं रोजगारमुखी संघीय विकास बजेट आउनुपर्ने बताएका छन्। उद्योगीहरुले सातै प्रदेशमा नमूना पूर्वाधार निर्माण र उद्योग व्यवसायमैत्री राजस्व नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएका छन्।

बजेटले उच्च एवं दिगो आर्थिक वृद्धि, उर्जा तथा पूर्वाधार विकास, उद्योग तथा निर्यात प्रवद्र्धन, पर्यटन सेवा क्षेत्र, कृषि तथा वन क्षेत्रको व्यवसायीकरण, ऐन कानुन सुधारलाई ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
साथै उद्योगीले निजी क्षेत्रले कर्पोरेट आयकरको दर पाँच प्रतिशतले घटाइनु पर्ने सुझाव सरकारलाई दिएका छन्।

उद्योग, वाणिज्य र व्यापार सम्मिलित निजी क्षेत्रले सरकारलाई व्यक्तिको सम्बन्धमा पाँच लाख र दम्पतीको सम्बन्धमा ७ लाख रुपैयाँको कर छुटको सीमा ताेकिनुपर्ने पनि सुझाव दिएको छ। जसमा छुटपश्चात्‌को पहिलो एक लाखको सट्टा तीन लाखमा १० प्रतिशतले कर लाग्ने व्यवस्था हुनुपर्ने उल्लेख छ। यसैगरी प्रोपराइटरसिप फर्महरुलाई व्यवसायिक प्यानमा दर्ता गरिनु पर्ने र प्रोप्राइटरसिप फर्मको २० लाखभन्दा बढीको आयमा लाग्ने सर्चार्ज (थप शुल्क) खारेज गरिनुपर्ने सुझाव पनि उनीहरुको छ।

यसैगरी निकासी गर्ने उद्योगले मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनको लागि आयातित कच्चा पदार्थको ४० प्रतिशत निर्यात गरिसक्नुपर्ने प्रावधानलाई घटाई ३० प्रतिशत कायम गरिनुपर्ने माग उनीहरुको छ।

अन्तःशुल्कतर्फ व्यवसायीले स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पर्ने सूर्ति तथा मदिराजन्य वस्तुबाहेक अन्य सबै वस्तुहरुमा अन्तःशुल्क खारेज गरिनुपर्ने माग राखेका छन् भने उत्पादकले आफ्नो डिजाइन अनुसार आफ्नै खर्चमा स्टिकरहरु विभागको स्वीकृति लिई बनाउन पाउनुपर्ने माग राखेका छन्।

उर्जा र पूर्वाधार विकास सम्बन्धमा दिइएका सुझावहरु:

- राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुनुपर्ने।

Ncell 2
Ncell 2

- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति

- काठमाडौं उपत्यकामा छुट्टै आन्तरिक विमानस्थलको निर्माण

- निजगढ र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यथासिघ्र निर्माण

- फराकिलो एवं गुणस्तरीय सडक र रेल यातायातको निर्माण

- निजी क्षेत्रका पूर्वाधार परियोजनाहरु द्रुतमार्गमार्फत सम्पन्न

- जलविद्युतमा मूअ कर फिर्ता वा शुन्य दरमा मूअ कर दर्ता

- उर्जा शिर्षकमा छुट्टै १० प्रतिशत अनिवार्य सहुलियत कर्जा लगानी

पर्यटन क्षेत्र सम्बन्धमा दिइएका सुझावहरु:

- पर्यटन वर्ष २०२० काे सफल आयाेजना तथा धार्मिक पर्यटनसँगै सहासिक पर्यटन, वैवाहिक पर्यटन, शिक्षा तथा स्वास्थ्य पर्यटनकाे प्रवर्द्धन गरिनुपर्ने।

- पर्यटन क्षेत्रकाे प्रवर्द्धन गर्न सभा, गोष्ठी, सम्मेलन गर्नुपर्ने।

- नयाँ पर्यटन स्थलहरुको विकास गरिनुपर्ने।

कृषि क्षेत्र सम्बन्धमा दिइएका सुझावहरु:

- कृषि तथा वन क्षेत्रको व्यवसायीकरण

- कृषि उत्पादन र सोको प्रशोधन उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने (२५ प्रतिशत आयकर छुट)

- कृषि एवं कृषिमा आधारित उद्योगलाई अनुदान तथा सहुलियत

- कृषिबजार विकास तथा विस्तार

- कृषि क्यालेण्डर, माटो परीक्षण र सूचनाप्रविधीको विकास

- उच्च मूल्य भएका कृषि उत्पादनमा जोड

- साना सिँचाइको विकास

- आयमुखी वनको व्यवसायीकरण

अन्य सुझावहरु:

- ऐनकानुनमा सुधार

- उद्योग, व्यापार तथा निजी क्षेत्रसँग सम्बन्धित विद्यमान कानुनहरु सरोकारवालाहरु समेतको सहभागितामा समयानुकुल सुधार गरिनुपर्ने।

- राजस्व न्यायाधिकरणको संरचनामा परिवर्तन गरि राजस्वका विवादहरु निर्क्योल गर्नका लागि व्यावसायिक संघसंस्थाहरुको समेत प्रतिनिधित्व हुने गरी स्थायी स्वायत्त संस्था स्थापना हुुनुपर्ने।

यस्ताे सुझावकाे पूर्ण अंश:

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे !
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित बुधबार, माघ २८, २०८२
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे ! बुधबार, माघ २८, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
पाकिस्तान भारतविरुद्ध खेल्न तयार मंगलबार, माघ २७, २०८२
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्