गोरखा– गोरखाको पछिल्लो मत परिणााम प्राप्त भएको छ।
बिहान साँढे आठ बजेसम्म्काे मत परिणाम यसप्रकार छः
गोरखा क्षेत्र नम्बर १
कांग्रेसका चिनकाजी श्रेष्ठ– ४४७२
माओवादी केन्द्रका हरिराज अधिकारी– ४९३४
क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’
कांग्रेसका घिरन थापा– २५०७
माओवादीका केन्द्र लेख बहादुर थापा– ३८२९
क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’
कांग्रेसका राजेन्द्र बजगाइँ– २४२६
एमालेका रामशरण वस्नेत ३७९२
गोरखा क्षेत्र नम्बर २
नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई– ६५३४
माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ– ५३९९
क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’
नयाँ शक्तिका हरिशरण आचार्य– ३९१९
माओवादी केन्द्रका कमला नहर्की– ३४८१
क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’
नेपाली कांग्रेसका प्रकाश चन्द्र दवाडी– ४२७६
माओवादी केन्द्रका अमर तमु– ३४३३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।