गोरखा– बहुचर्चित निर्वाचन क्षेत्र गोरखा ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका डा बाबुराम भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन्।
गोरखा २ को पछिल्लो मतपरिणाम यसप्रकार छः
नयाँ शक्तिका डा बाबुराम भट्टराई– ६२३४
माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ– ५३९९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।