कालिकोट– कालिकोट १ प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अनुसार कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले वाम गठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिएका छन् ।
वाम गठबन्धनको जनाधार मानिएको वडाको मतगणना जारी रहदाँ कांग्रेस उम्मेदवारले ४ हजार १ सय ६१ मत ल्याएका छन् ।
वामगठबन्धनबाट माओबादीका दुर्गाबहादुर रावतले ४६ सय ३३ मत प्राप्त गर्दै सामान्य अग्रता लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।